काठमाडौं : आज माईतिघर मण्डलामा विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै चिकित्सकल माइतीघरदेखि नयाँ बानेश्वरसम्म न्याया माग्दै विरोध प्रदर्शन गरेका हुन् ।

असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा. झामाथि बिरामी कुरुवाका १० ७ जनाको समूहले कुटपिट गरेकका थिए । घटना भएको १० दिन बितिसक्दा पनि कुटपिटमा संलग्नमाथि कारबाही नभएकाले प्रदर्शनमा उत्रिएको पीडित दिवाकर झाले जानकारी दिए ।

२०७७ असार २१, आईतवार २०:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय