काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा राजावादीका विभिन्न संघ–संस्थाहरुले सरकारको चर्को विरोध प्रदर्शन गरेका छन् ।

उनीहरु गणतन्त्र मुर्दावाद, भ्रष्टाचारी सरकार राजीनामा दे, राजा आऊ देश बचाउजस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

हेर्नुहोस फोटो :

२०७७ असार २४, बुधबार १७:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय