काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ३ सय ७० वटा सक्रिय केशहरु छन् ।

आजै २ सय ७ जना डिस्चार्ज भएसंगै हालसम्म १२ हजार ६ सय ८४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

२०७७ श्रावण ७, बुधबार १६:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय