काठमाडौं : नेपालमा कोरोना भाइरसका आज ३ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १९ हजार ६३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १३ हजार ८ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आज १ सय २१ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

२०७७ श्रावण १३, मंगलवार १६:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय