काठमाडौँ :  नेपाली कांग्रेसका तर्फबाट समानुपातीक सांसद भएका मोहनप्रसाद पाण्डेको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ ।

सभामुख अग्‍निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा उनलाई शपथ गराउँने कार्यतालिका छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका पाण्डे कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त स्थानमा नियुक्त भएका हुन् ।

२०७७ मंसिर ८, सोमबार १२:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय