
अभिनेत्री श्वेता खड्काले आज मंसिर २२, सोमबार धनगढीका विजयेन्द्र सिहं रावतसँग विवाह गर्दै छिन् ।
केही वर्षअघि स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठसंग वैवाहिक सम्बन्धमा गाँसिएकी थिइन् । तर अभिनेता श्रेष्ठकाे विवाह भएकाे एक महिनामै निधन भएपछि एकल जीवन बिताइरहेकी श्वेताले साेमबार विजयेन्द्रसंग विवाह गर्न लागेकी हुन् ।
उनकाे विवाहकाे विषयमा लिएर अहिले सामाजिक सञ्जालमा तारिफ र आलाेचना भइरहेका छन् । उनले विवाहकाे पूर्वसन्ध्यामा एउटा लामाे फेसबुक स्टाटस लेख्दै आफ्नाे आलाेचना गर्नेहरूलाइ जवाफ समेत दिएकी छिन् ।
यस्ताे छ , श्वेताकाे फेसबुक स्टाट्स













