एजेन्सी : बलिउड अभिनेत्री मौनी रायले विवाह गर्ने भएकी छन् । समाचारअनुसार उनले दुबई निवासी सुरज नान्वियारसँग विवाह गर्न लागेकी हुन् ।

दुवै पछिल्लो केही समयदेखि एक अर्कासँग प्रेममा थिए ।

लकडाउनको सुरूको समयदेखि नै अभिनेत्री राय दुबईमा बस्दै आएकी छन् । केही दिनअघि उनले अफ्नो सम्बन्धको खुलासा गर्दै सुरज र उनको परिवारको साथ तस्वीरसमेत सार्वजनिक गरेकी थिइन् ।


२०७७ माघ ६, मंगलवार १३:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय