काठमाडौं : यौ’न सम्बन्ध कति पटक राख्ने ? यो सामान्यतया सोधिने प्रश्न होईन तर उमेर पुगेका व्यक्तिहरुले जान्न जरुरी भने अवश्य छ । यौ’नसम्पर्क मानिसको रुचि र क्षमतामा भर पर्ला । तर एक अध्ययनले मानिसले कति पटकसम्म से’क्स गर्नुपर्छ भनेर निकालेको केही निश्कर्षको बारेमा यहाँ चर्चा गरिदैछ । किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर एक अध्ययन गरेको थियो जसको परिणाम निकै रोचक छ ।

अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो । विवाह पछिको नतिजा अचम्मको कुरा यो थियो की १३ प्रतिशत नवविवाहिता जोडी यस्ता थिए जसले वर्षभरि मै से’क्स गर्न कम गरि सकेका थिए । त्यस्तै ४५ प्रतिशत दम्पतीले महिनामा कहिलेकाही मात्रै से’क्स गर्ने गरेका थिए ।

विवाहपछि से’क्सको “फ्रिक्वेन्सी” कम हुनुको कारण जिम्मेवारी बढ्नु पनि हो । जस्तैस् हेक्टिक वर्क सेड्युल, घरको काम आदि । याक्सपर्टसका अनुसार उमेर बढ्नुको साथै मानिसमा रोगले पनि आक्रमण गर्न थाल्छ जसले से’क्सप्रतिको इच्छा कम हुँदै जान्छ । ३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म से’क्स गरेको स्विकारे । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म से’क्स गर्न रुचाउँथे । एजेन्सी

२०७७ माघ २९, बिहीबार २३:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय