काठमाडौं : बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

उनले आफू संक्रमित भएपछि अहिले होम आइसोलेसनमा बसेको जनाएकी छन् ।

उनले आफूले चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य सावधानी अपनाएको समेत बताइकी छन् । उनका प्रेमी रणवीर कपुर हालै कोरोनामुक्त भएका छन् ।


२०७७ चैत्र २०, शुक्रबार ०६:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय