rajesh karna

जनकपुरधाम : नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस चौतारी र प्रेस मञ्चका साझा उम्मेदवार राजेशकुमार कर्ण विजयी भएका छन्। कर्णले ३४६ मत ल्याएका छन्।

उपाध्यक्षमा रामानन्दप्रसाद गुप्ताले ३६७ मतसहित विजयी भएका छन्। महिला उपाध्यक्षमा ज्योति झा र महासचिवमा श्याम बन्जारा विजयी भएका छन्।

सचिवमा अजितकुमार सिंह, समावेशी सचिवमा भोला पासवान विजयी भएका छन्। कोषाध्यक्षमा विश्वनाथ ठाकुर विजयी भए।

२०७७ चैत्र २६, बिहीबार २२:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय