
अनिल साह
धनुषा : धनुषाको विदेह नगरपालिका स्थित तिनकोरियामा रहेको साना किसान सहकारी सस्थाले तिनकोरिया आसपास क्षेत्रमा सफाई गरेको छ ।
सहकारी सस्थाका अध्यक्ष तेजनारायण मण्डलको नेतृत्वमा सरसफाई गरिएको हो ।
नयाँ वर्ष २०७८ को शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सरसफाई कार्यक्रम गरिएको अध्यक्ष मण्डलले बताए ।