काठमाडौं : भारत भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहले हरिद्वारस्थित पतन्जली योगपीठ समेत अवलोकन गरेका छन् । उनलाई स्वामी रामदेव, आचार्य बालकृष्ण लगायतले स्वागत गरे ।

हरिद्धारमा आयोजना हुने कुम्भ मेलमा शाही स्नान गरेपछि पूर्वराजा त्यहाँ रहेको पतञ्जली मुख्यालय पुगेका थिए । रामदेव र पूर्वराजाले उक्त अवसरमा भलाकुसारी गरेका थिए ।


२०७८ बैशाख १, बुधबार १५:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय