काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक शनिबार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई बैठकमा बोलाइएको छ।

प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए |

प्रतिक्रिया

सम्बन्धित खवर

error: अरुको सामाग्री चोर्न पाइदैन !!