काठमाडौं : जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले चारजना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

निष्कासित हुनेमा पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

ललितपुर बालकुमारीस्थित पार्टी कार्यालय मंगलबार सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको हो ।

एक केन्द्रीय कार्यकारिणी सदस्यका अनुसार त्यसबारे निर्वाचन आयोगलाई पनि पत्राचार गरिएको छ ।

यस्तो छ विज्ञप्ति


२०७८ जेष्ठ १८, मंगलवार १४:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय