जनकपुरधाम : जनता समाजवादी पार्टीले कार्यकारणी समिति विस्तार गरेको छ ।

आज अध्यक्ष महन्थ ठाकुरले कार्यकारणी समिति विस्तार गरेको जनाइएको छ ।

कार्यकारणी समितिमा सुरेन्द्र झा, सुरेश मण्डल, राजीव झा, अभिराम शर्मा, परमेश्वर साह, कृष्णा सिंह, डा.विजयकुमार सिंह, सन्तवीर महतो, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, शतरजित यादव, मुकेश झा र उपेन्द्र महतोलाई सामेल गरेर कार्यसमिति विस्तार गरेको बताइएको छ।

५१ सदस्यीय कार्यकारणी समितिमा १६ जना थप गरि ६७ सदस्यीय बनाइएको जनाइएको छ ।

२०७८ असार १, मंगलवार ०७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय