कपिलवस्तु : यशाेधरा गाउपालिका का स्वास्थ्य इकाई काे अथक प्रयास तथा सामाजिक अभियन्ता अब्दुल माेविन काे प्रयास बाट यशाेधरा गाउपालिकालाई खालस येड इन्टरनेसनल ले ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

विश्व मा काेभिड १९ महामारीकाे दाेस्राे लहर मा उशाेधरा गाउपालिका भित्र पनि केही व्यक्ति मा संक्रमण देखिए पछि गाउपालिका लगायत धेरै विकास काे सहयोग मा हाल काेराेना महामारी नियन्त्रण अाएकाे छ ।

याे महामारी मा पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नु भएको मा स्वास्थ्य इकाई का प्रमुख विरेन्द्र कुमार मिश्रले संस्थालाई धन्यवाद दिदै अारु संघसंस्थाहरुले सहयोग गर्नु हुन्छ भने अपेक्षा राख्नु भयो ।

२०७८ असार ८, मंगलवार २२:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय