
रौतहट : परोहा नगरपालिका–२ जिगडवा वेलबिछुवाका ३५ वर्षीय शेख जमसैदको चट्याङले लागेर मृत्यु भएको छ।
चट्याङले घाइते जमसैदको सुकदेव चोकमा रहेको शिवदर्शन हस्पितलमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।