
कपिलवस्तु : नेपालकाे राजनीति इतिहासमा संघीय लाेकतान्त्रिक गणतन्त्र काे संविधान जारी पछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रति अहिलेसम्म माअाेवादी भित्र काे राजनीतिक कार्यक्रममा विभिन्न अान्दोलन मा जिल्ला देखि केन्द्र सम्म सहकार्य गरेका थिए ।
कम्युनिस्ट अान्दोलन काे एकीकरण मा जनभावना विपरीत एवम् अाफ्नै पार्टीका कार्याकर्ता , नेतालाई समाजमा र सार्वजनिक ठाउँमा विभिन्न अपशब्द अनि असहयोग गरिरहेकाे हुनले उक्त कदमकाे सामर्थान गर्दै पार्टी मा रहि रहनु चन्द्र कुमार बढइ काे विचार , दृष्टिकाेण र नैतिकता काे विचार ले नमिल्ने हुदा माअाेवादी केन्द्र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिइएका छन ।
राजिनामा पत्र यस्तो रहेको छ ।