File Photo

महोत्तरी : जंगलली हात्ती गाउँ पसेपछि जनता त्रसित बनेको छ ।

महोत्तरीको बर्दिबास-९ पशुपतिनगरमा जंगली हात्तीका पसेपछि गाउँ नै त्रसित बनेको स्थानीय संजय महतोले बताए ।

मंगलबार बिहानदेखि पशुपतिनगरमा हात्ती पसेको छ । बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर निस्कन सकेका छैन ।

केहि युवाहरुले हात्तीलाई  लखेटेपछि पूर्वतर्फ गएको जनाएको छ ।

बर्दिबास-९ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्पले केहि सुरक्षा प्रदान नगरेको स्थानीयवासीहरुको आरोप छन् । वेस क्याम्पले स्थानीयलाई सचेत पनि गराउन सकेका छैन ।

हेर्नुहोस् भिडियो !

https://www.facebook.com/BardibasMahottari2/videos/854353002150138

२०७८ असार २२, मंगलवार ०७:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय