काठमाडौं  : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सांसदहरूले उमेदवारी दिएपछि स्वतः उनीहरूको पद समाप्त हुने बताएका छन् ।

सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले उमेदवारी दिएपछि सांसद पद स्वतः जाने बताएका हुन् ।

आयोगले संविधानमा भएको व्यवस्था अनुसार निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने गरी मंसिरको २१ गते पदावधि सकिने भनेर सरकारलाई जानकारी गराएको उनले बताए ।

२०७९ श्रावण १९, बिहीबार १९:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!