काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ पुगेर मतदान गरेका छन् ।

वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नै क्षेत्रमा मतदान गरेका हुन् ।

नेता पौडेलले तनहुँको व्यास नगरपालिका – २ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय ग मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


२०७९ मंसिर ४, आईतवार ०७:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय