काठमाडौंं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् ।

यादव २३४२ मतसहित अघि छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले यादवलाई पछ्याइरहेका छन् । महतो १७१५ मतसहित दोस्रो स्थानमा छन् ।

२०७९ मंसिर ६, मंगलवार २१:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय