जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी नेपालका दीपक कार्की विजयी हुनुभएको छ ।

उहाँले २७ हजार ४३१ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)का मातृका यादवले २१ हजार ४८३ मत प्राप्त गर्नुभयो ।

जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४६७ र राप्रपाका उम्मेदवार मनोज मल्ल ठकुरीले आठ हजार २७३ मत प्राप्त गर्नुभयो ।

२०७९ मंसिर १०, शनिबार २२:४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय