
जनकपुरधाम : भुकम्प पीडितलाई चिसोमा राहतका लागि स्वतन्त्र युवा प्रजातान्त्रिक संघका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता अरविन्द महतोले नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई ज्याकेट हस्तान्तरण गरेको छ । युनियनको माध्यमबाट ज्याकेट भु-कम्प प्रभावित जिल्लामा वितरण हुने जनाएको छ ।