File phot/Nepalvani

काठमाडौं, माघ २७ : नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुबाआमा सबैमा शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले आज जारी गरेको सन्देशमा उनले ‘सबै निरोगी होऊन्, सबैको कल्याण होस्, सबैको भलो होस्’ भनेका छन्। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ।

२०८० माघ २७, शनिबार १२:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय