नेपालवाणी नेटवर्क
जनकपुरधाम, मंसिर ।
मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन् । ७ दलीय गठबन्धनबाट नेपाली काँग्रेस संसदीय दलका नेता यादवले पद तथा गोपनियताको सपथ ग्रहण लिएका हुन् ।
मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवलाई एक समारोहका बीच पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा सपथ लिएका थिए ।
समारोहमा नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व मुख्यमन्त्री लालबाबु राउत, सरोज कुमार यादव, जितेन्द्र सोनल सहितका व्यक्तिहरु सहभागि थिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न ६ दलको समर्थनमा सोनालाई प्रदेश प्रमुख भण्डारीले बुधबार नै मुख्यमन्त्रीको रूपमा नियुक्त गरेको गरेकी थिइन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा सपथ लिएका छन् ।

