काठमाडौं । गृह मन्त्रालयले पुस ४ गते (आइतबार) सार्व जनिक बिदा दिने भएको छ ।

सरकारले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकाका लागि बिदा दिएको हो ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पुर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हेर्नुहोस सूचना !

Bida-sunday


२०७८ पुष ३, शनिबार १७:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय