किसन साह ,

सर्लाही : सर्लाहीको हरिवन नगरपालिका-९ मा आज बिहान भैरहवाबाट बिराटनगर जाँदै गरेको लु.२ ख.४७५७ नम्बरको बस अनियन्त्रित भई उखु लोड भएको ज.२ त. ७८१ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो।

दुर्घटनामा एक युवती गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको र बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

२०७८ माघ १४, शुक्रबार १४:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय