काठमाडौं: कोरोना भाइरसको जोखिमले बन्द रहेको विद्यालय माघ मसान्तसम्म कायम राख्न कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सिफारिस गरेको छ।

बैठकले विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले बताइन्।

उनका अनुसार परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ।

२०७८ माघ १४, शुक्रबार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय