
महोत्तरी: बर्दिबास नगरपालिकाका मेयर पदमा नेकपा माओवादीे केन्द्रको तर्फबाट राजु खड्काले मनोनयन दर्ता गराएका हुन ।
बर्दिवासकै पहिलो मेयर बिदुर कुमार कार्कीलाई अघिल्लो स्थानिय चुनाबको अन्तिम समयमा आफुले पाएको टिकट समेत दिएर पार्टीलाई योगदान गरेका खड्काले माओबादी केन्द्रको साख राख्न कार्कीलाई जिताउन जिउ ज्यान दिएका थिए।
केद्रिय सदस्य खड्काले आगामी बैशाख ३० गत्ते हुन गईरहेको स्थानिय निर्वाचनमा माओबादी केन्द्रको तर्फवाट यस पटक समेत पार्टीको प्राथमकितामा परेर टिकट पाएपछी मनोनयन दर्ता गराएको माओवादी केन्द्रले जनाएको छ ।