अनिल साह,
धनुषा : विदेह नगरपालिका मेयरमा नेकपा एमालेबाट बेचन दासले मनोनयन दर्ता गराएका हुन ।
सोमबार दिउँसो विदेह नगरपालिका तिनकोरिया स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर दासले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
दाससँगै विदेह नगरपालिकाका उप-मेयरमा नेकपा एमालेबाट आशा देवी झाले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।