अनिल साह,

धनुषा : बिदेह नागरपालिकाको मेयरमा नेकपा एसबाट राजकिशोर रोहिता यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, उपमेयरमा सजंना अधिकारीले उम्मेदवारी दिएकी छन् ।

सोमबार दिउँसो विदेह नगरपालिकाको तिनकोरिया चौक स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादव र अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

राजकिशोर रोहिता यादव_rajkishor_rohita_yadav_nepalvani


२०७९ बैशाख १२, सोमबार २१:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय