जनकपुरधाम : धनुषाको कमला नगरपालिकाको मेयरमा ने.क.पा माओवादी केन्द्रबाट  बलराम बिराजी यादवले आफ्नो मनोनयन दर्ता गराएका हुन ।

सोमबार दिउँसो कमला नगरपालिका स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवार यादव लामो समय देखि शिक्षण पेशामा आवध रहेर आफ्नो कार्यबाट कुशल नेतृत्वको परिचय दिइसकेको छ ।

उहाँको लामो समयको कार्यकालको अनुभवले लाखौ विधार्थी र जनसमुदायीवासीको भविष्यलाई उज्जवल पार्न ठूलो भूमिका खेलनु भएको कुरा सवै जनतामा अवज्ञतनै छ, उहाँ सालिन , कर्मठ , इमान्दार, दुर दृष्टि अनुभविका साथ-साथै प्रभावकारी व्यक्तिव पनि हुनुहुन्छ ।


२०७९ बैशाख १४, बुधबार ०७:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय