अनिल साह,

धनुषा : धनुषाको विदेह नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार बिहान ३ बजेबाट मतगणना सुरु भएको हो ।

विदेह नगरपालिकामा अहिलेसम्मको मत गणना हुँदा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार बेचन दासले अग्रता लिएका छन् ।

उनले ५१ मत पाउँदा एकपा (एस)का उम्मेदवार राज किशोर यादवले ३६ मत पाएका छन् । वडा नम्बर ३ बाट मतगणना सुरु भएको हो ।

हाल सम्म प्राप्त विवरण यस प्रकारका छन् :

सुर्य-५१, कलम -३६, लालटिन -१७, रुख-९, हसिया-९, हर्न-८, छाता-२, साइकल-१, कलश-१, कर्क-१, लौरो-१

 

२०७९ बैशाख ३१, शनिबार ०८:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय