बर्दिबास : महोत्तरीको बर्दिबासमा स्वतन्त्रले वडामा खाता खोलेको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव(भोरिल) १ मतले बिजय भएको छ । यादवले ७२७ मत ल्यएर बिजय भएको
बर्दिबास निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले बताए ।

उनको निकट प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कुमार सिंह कोइरीको ७२६ मत ल्याएका छन् ।

विजयी यादव स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्रीको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

bhoril_yadav

२०७९ जेष्ठ १, आईतवार ०७:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय