janakpur_update_nepalvani2

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर अग्रता बढाएका छन ।
ताजा मत परिणाम अनुसार मनोजले ३ हजार ५ सय १० मत ल्याएर अग्रता कायम राखेका छन् ।

मेयर पदका उम्मेदवारका मतगणना परिणाम:

मनोज कुमार साह (स्वतन्त्र, घण्टाघर)–३५१०
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य)–१५११
बलराम महतो (स्वतन्त्र, आँपं)–१००५

मनोज चौधरी (लोसपा, साइकल)–७३१
लालकिशोर साह (जसपा, छाता)–४२९
जानकीराम साह (स्वतन्त्र, लालटिन)–३५८
बिभा ठाकुर (तमलोपा, कलश)–३३३

उपमेयर पदका उम्मेदवारका मतगणना परिणाम:

किशोरी साह (कांग्रेस, रुख)–३९१०
रूना झा (एमाले, सूर्य)–१९४१
रिताकुमारी मिश्र (लोसपा, साइकल)–१०४७

वडाध्यक्ष उम्मेदवारका मतगणना परिणाम:  :
१. वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित
२. वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मतसहित निर्वाचित
३. वडा नम्बर ३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याई निर्वाचित

४. वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित
५. वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मत ल्याएर विजयी
६. वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मत प्राप्त गरी निर्वाचित

२०७९ जेष्ठ ३, मंगलवार २०:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय