महोत्तरी : महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्षमा तराई मधेश लोकतान्त्रिक (तमलोपा) का दिपक पाण्डेय निर्वाचित भएका छन् ।

उनले २ हजार ३३६ मत ल्याएका छन ।

उनका निकटतम् प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का अजय रायले २ हजार २०८ मत ल्याएका थिए ।

उपाध्यक्षमा जसपाकी दिपोदेवी पासवान निर्वाचित भएकी छन् । पासवानले २ हजार ६४ मत पाइन् ।

तमलोपाकी ललितादेवी साले १ हजार ९९१ मत ल्याएर दोस्रो भइन् ।

२०७९ जेष्ठ ४, बुधबार १५:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय