बर्दिबास : महोत्तरीको बर्दिबास – ६  मा मावोबादी केन्द्रबाट उम्मेदवारी दिएका पदम बहादुर आले ३०० मतको फरकले विजयी भएका छन् ।

विजयी आलेले ८४७ मत प्राप्त गरेका छन् ।

उनको निकट प्रतिद्वन्द्वी नेकपा एमालेका चित्र वहादुर वोगटीले ५४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, स्वतन्त्रको जेब्रा छापबाट रंजित कुमार राउतले ३१३ मत प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकामा वडा. नं. १, २, ३, ४, ५, ६, ७, ८,१०, १२, १३ र १४ को मतगणना सम्पन्न भएको छ ।

२०७९ जेष्ठ ५, बिहीबार ०८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय