बर्दिबास : महोत्तरीको बर्दिबास – ९  मा लोसपाबाट उम्मेदवारी दिएका घुरन महतो  ३२ मतको फरकले विजयी भएका छन् ।

विजयी महतोले ७७६ मत प्राप्त गरेका छन् ।

उनको निकट प्रतिद्वन्द्वी मावोबादी केन्द्रका रामजतन  महतोले  ७४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, एकीकृत समाजवादीका रामबिनोद महतोले २६८ मत, र नेपाली कांग्रेसका विल्टु मण्डलले २२८ मत प्राप्त गरेका छन् ।

२०७९ जेष्ठ ५, बिहीबार १४:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय