जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर अग्रता बढाएका छन ।
पछिल्लो मत परिणाम अनुसार मनोजले ५४४८ मत ल्याएर अग्रता कायम राखेका छन् ।
मेयर पदका उम्मेदवारका मतगणना परिणाम:
मनोज कुमार साह (स्वतन्त्र, घण्टाघर)–५४४८
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य)–३४९७
मनोज चौधरी (लोसपा, साइकल)–२३४०
बलराम महतो (स्वतन्त्र, आँपं)–१५८९
लालकिशोर साह (जसपा, छाता)–१५५६
जानकीराम साह (स्वतन्त्र, लालटिन)–१०३२
बिभा ठाकुर (तमलोपा, कलश)–६६१
उपमेयर पदका उम्मेदवारका मतगणना परिणाम:
किशोरी साह (कांग्रेस, रुख)–६१०१
रूना झा (एमाले, सूर्य)–३८७६
रिताकुमारी मिश्र (लोसपा, साइकल)–२४१२
निर्मल चौधरी (स्वतन्त्र, आँप)–१७९३