सप्तरी : सप्तरीको मको मेयरमा नेकपा एमाले पार्टीका उम्मेदवार रामलखन मलाह निर्वाचित भएका छन् ।

उनी ५ हजार ८ सय ५४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा एमालेकै मीरा कुमारी यादव ६ हजार १ सय ९७ मत ल्याई निर्वाचित भएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दु देवी यादवले ५ हजार २ सय ९ मत प्राप्त गरिन् ।

२०७९ जेष्ठ ८, आईतवार १६:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय