सर्लाही : जिल्लाको दक्षिणी भेग बलरा नगरपालिका-१,हथिऔलमा आज दिउँसो करिव ३ बजेको समयमा चौरमा भैसि चराउँन गएका एक पुरुष लाई चट्यांग लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलरा नगरपालिका-१,हथिऔलमा स्थानीय ४५ बर्षिय अर्जुन पटेल र चराउन लगिएको भैंसी समेत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
अहिले घटना बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो।

२०८० श्रावण १३, शनिबार १९:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय