
वीरगन्ज : वीरगन्जमा थप एक जना कोेरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गन्ज्भवानीपुरका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो।
विगत एक हप्तादेखि अस्पतालमा उपचार गराउँदै आएका उनको सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।