
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिँदा १ हजार ४ सय ५५ जना डिस्चार्ज भएका छन् ।
योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
तीमध्ये हालसम्म ५१ हजार ८ सय ६६ जना डिस्चार्ज भइसकेका छन् ।
कुल संक्रमितमध्ये आज १८ हजार २ सय ८९ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।https://www.facebook.com/v3.0/plugins/like.php?e