काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज म्यानचेस्टर युनाईटेडले लाइपजिगसँग भिड्ने छ । युनाईटेडले लाइपजिगसँग घरेलु मैदानमा खेल्नेछ ।

Manchester United vs Leipzig: how and where to watch - times, TV, online -  AS.com

पहिलो खेलमा पीएसजीलाई हराएको युनाईटेड लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

लाइपजिग पनि युनाईटेडलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । समूहमा ३ अंक जोडेको लाइपजिग शीर्ष र युनाईटेड दोस्रो स्थानमा रहेको छ ।

२०७७ कार्तिक १२, बुधबार १६:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय