lrt’jf d[t cj:yfdf km]nf bdf}nL, $ dªl;/ M tgx’Fsf] Jof; gu/kflnsf–! d’;]vf]nfdf a’waf/ d[t cj:yfdf km]nf k/]sf] lrt’jf . ;f] lrt’jfnfO{ l8lehg jg sfof{no tgx’Fsf] xftfleq vf8n vg]/ ufl8Psf] 5 . t:jL/ M s[i0f Gof}kfg], /f;;

चितवन: पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो । बच्चाको मुखमा चोट लागेको उहाँले जानकारी दिनुभयो । रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । ठक्कर दिने सवारी चालकको खोजी भइरहेको उहाँले बताउनुभयो ।

२०७७ फाल्गुन २३, आईतवार ११:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय