काठमाडौं : काठमाडौं उपत्यकामा विहान भारी वर्षा भएको छ । गएराति देखिको वर्षाले नदीहरुको जलसतह बढेको छ ।

गृह मन्त्रालयको बाढी सुचना केन्द्रले पछिल्लो ३ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा मध्ययम देखि भारी बर्षा भएकोले नदी सतह बढेको जनाएको छ ।

बागमती,मनोहरा,हनुमन्ते,विष्णुमती,नख्खु लगायत उपत्यका र आसपास भई बहने स-साना नदीमा जलसतह बढ्दो रहेको जानकारी दिएको छ । केहिमा सतर्कता सम्म पग्ने सक्ने,नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन भनिएको छ ।

२०७७ असार ८, सोमबार ०९:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय