काठमाडौं : मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आदिकवि भानुभक्त आचार्यले लगाउने गरेको जस्तो टोपीमा छन् ।

बैठकमा प्रधानमन्त्रीले लगाएको कालो टोपीले उनी भानुभक्त जस्तै देखिएको छ । तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेका छन् ।

२०७७ असार २९, सोमबार २०:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय