![](https://nepalvani.com/wp-content/uploads/2020/07/Chandi-pakrau-nepalvani.jpg)
काठमाडौ : जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका १९ बिश्व्म्भरपुर टोलबाट २५ केजी चांदी सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वकिल अन्सारी रहेका छन । ना६१ प ७२०४ नम्वरको मोटरसाईकलमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।