काठमाडौं : यो वर्षको दशैं कोरोना संक्रमणको जोखिमका कारण सबैले आ–आफ्नो घरभित्रै सिमित गरेका छन् ।

राष्ट्रपति तथा प्रधानमन्त्रीले पनि यो वर्ष अरुलाई टिका लगाउने कामर्यक्रम राखिएको थिएन ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरीहरु रेनु दाहाल र गंगा दाहालले भने टिका ग्रहणपछि तस्विर सामाजिक सञ्जाल फेशबुकमार्फत सार्वजनिक गरेका छन।

तस्विर स्रोत : गंगा दाहालको फेशबुक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!